यि ४ कुरा जीवनमा कसैलाई नसुनाउनुहोस्

भिडियो सहित हेर्नुहोस !
Advertisement

महत्वपुर्ण दर्शनका रुपमा लिनईने चाणक्यका दर्शन आजको समयमा सान्दर्भिक पनि छ । दार्शनिक, अर्थशास्त्री तथा कुटिल रणनीतिकार चाणक्यले बताएका जीवनमा गोप्य राख्नुपर्ने केहि कुराहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. धनको लाभ हानी बारे :

पुरुषले धनको लाभ र हानीको बारेका कुरा गोप्य राख्नुपर्ने चाणक्यले बताएका छन ।

२. दुख: नबाँड्नुहोस :

जीवनमा आफ्नो दुख : अरुलाई भन्नु हुँदैन । चाणक्यका अनुसार आफूमा भएको सन्ताप र दुःखहरु अरुको अगाडि सुनाउँदा दुनियाँले मजाक मात्र उडाउँछ ।

३. आफ्नी श्रीमतीको बारेमा : 

चाणक्यका अनुसार आफ्नी श्रीमतिसँग जोडिएका हरेक कुरा गोप्य राख्नुपर्ने उनको सुझाव छ किनकी आफ्नो घर परिवारको आन्तरिक कुराहरु अरुले थाहा पाउँदा भविष्यमा भयानक दुर्घटना हुन सक्छ ।

४.आफु हेपिएको कुरा :

चाणक्यले जीवनमा कुनै नीच व्यक्तिले आफूलाई गरेको अपमान बारे पनि कसैसँग कुरा नगर्नुहोस । किनकी यस्तो कुरा अरुले थाहा पाए भने मजाक उडाउँछन ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "यि ४ कुरा जीवनमा कसैलाई नसुनाउनुहोस्"

Post a Comment