King Birendra's granddaughters

भिडियो सहित हेर्नुहोस !
Advertisement
दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंशनाश गरिएको भनिएपनि उनका छोरीतर्फकी दुई नातिनी किशाेरावस्था पुगिसके । १८ वर्षिया गीर्वाणी र १६ वर्षीया सुरांगना राणाले देहरादुन बसेर शिक्षा लिइरहेका छन् । बेला बेलामा काठमाडौंमा देखिने उनीहरुबारे हाल चासो बढ्दै गएको छ । हिजो १४ पुसमा वीरेन्द्रको जन्मदिन पर्दा धेरैले १९ जेठ २०५८ मा भएको नारायणहिटी दरबार हत्याकाण्ड सम्झिए । वीरेन्द्रका वशका उनीहरुकाे समेत चासो बढ्यो । दुवै विद्यालय तहको शिक्षा पूरा गर्दैछन् । पिता गोरखशमशेर राणाले लामो समयसम्म विवाह गरेनन् । पछि लोकन्द्रबहादुर चन्दकी भतिजी दिप्तीसँग विवाह गरे । उनहिरुबाट समेत सन्तान जन्म भयो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "King Birendra's granddaughters"

Post a Comment