TERIYA मगर WINER

भिडियो सहित हेर्नुहोस !
Advertisement
Image may contain: 4 people, people standing, child and outdoorजित हार हजुरहरुकै हातमा छ ! हजुरहरुको मायाँ चाहिएको छ ! कृपया झर्को नमानी सेयर गर्नुहोला !
भोटिंग खुल्ने अब मात्र दुई दिन छ इमेल एकाउन्ट छैन भने बनाउदै गरौँ एउटा इमेल एकाउन्टबाट १०० वटा मात्र भोट गर्न मिल्छ !
भोटिङ लाइन १४ जनवरी २०१७ अर्थात २०७३ माघ १ गते राति १० वजेपछि खुल्नेछ र २१ जनवरी अर्थात माघ ८ गते बन्द हुनेछ !
भोट गर्ने तरिका: 👉यदि इन्डियामा हुनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर TER लेखेर ५६८८२ नम्बरमा म्यासेज पठाउनुहोला र संसारको कुनैपनि ठाँउमा हुनुहुन्छ भने अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "TERIYA मगर WINER "

Post a Comment