भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाली फिल्म करोडपतिको शुटिंगका लागि नेपाल आएका यादवले शुक्रबार गिराञ्चौर बस्तीको अवलोकन गर्दै फिल्मको शुटिंग समेत गरे । त्यसक्रममा उनले एउटा सेलिब्रेटीको प्रयासले मानवीय कार्य गर्न सकिने रहेछ भन्दै आफू स्वर्गमा पुगेको अनुभुति भएको बताए ।
‘उहाँले धर्ती मातालाई नमन गर्दै एक सेलिबे्रटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’ भन्दै भगवानलाई धन्यवाद दिनुभयो,’ राजपालको भनाई उद्धृत गर्दै कलाकार धुमुर्सले भने ।
आफूले बनाएको नमुना बस्तीमा राजपाल पुगेपछि धुर्मुसले यसरी खुसी बाँडेका छन्ः
हामीले जुन परिकल्पनाका साथ सुन्दर बस्ती निर्माण गरेका थियौं, बस्तीले साँच्चीकै सार्थकता पाउँदै गइरहेको छ । हिजोमात्रै भारतीय सुप्रसिद्ध अभिनेता राजपाल यादव जब करोंडपति चलचित्रको छयांकनको लागि गिरान्चौर पुग्नुभयो र धर्ती मातालाई नमन गर्दै एक सेलिबे्रटीको प्रयासले यस्तो सम्म मानविय कार्य गर्न सकिदों रहेछ । ‘आज म स्वर्गमा पुगेको अनभुती गर्दैछु’ भन्दै भगवानलाई धन्यवाद दिनुभयो ।उहाँको धन्यवादसंगै हामी पनि सम्पूर्ण सहयोगी मनहरु जो हाम्रो लागि भगवान हुनुहुन्छ । पुनः एक पटक धन्यवाद दिन चाहन्छौं,जसले गिरान्चोर साँच्चीकै सुन्दर बस्ती ठड्याई दिनुभयो ।
हेर्नुस् फोटोहरुः
-




भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "NEWS"
Post a Comment