कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको मृत्यु,२८ बेपत्ता

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ,असार १२ । कोलम्बियामा डुंगा दुर्घटना हुदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।
स्थानीय अधिकारीहरुले उद्दार गरिएका मध्ये २० जनाको अवस्था गम्भीर रहेको जनाएका छन् ।
उत्तर पश्चिम कोलम्बियामा १७० यात्रु सवार डुंगा डुबेको अधिकारीहरुले बताएका छन् । पर्यटकीय नगरी ग्वाटापे नजिकै रहेको कृत्रिम जलाशयमा डुंगा डुबेको थियो ।दुर्घटनालगतै अन्य डुंगाले पीडितहरुको उद्दार प्रयास गरेका थिए भने सेनाको हेलिकोप्टर पनि पुगेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको मृत्यु,२८ बेपत्ता"

Post a Comment