भिडियो सहित हेर्नुहोस !
Advertisement
ललितपुरमा युवतीबीच छुरा हानाहान परेको छ। ललितपुर महानगरपालिका–१५ सातदोवाटो चोक नजिकमा भएको युवतीहरुबीचकत्त फाइटमा छुरा हानाहान हुँदा एकजना घाइते भएका छन्।
काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीलाई पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले आक्रमण गरेका हुन्।
छुरा लागेर गिरी घाइते छन्, उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "ललितपुरमा युवतीबीच छुरा हानाहान"
Post a Comment