चर्चित लोकदोहोरी गायक पशुपति शर्मा संग गायिका सुशिला गौतमको बस्यो माया प्रेम -यही तीजमा भित्याउने गायक पशुपतिको भनाई

भिडियो सहित हेर्नुहोस !
Advertisement
कमल सरगम काठमाडौँ पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल गायिका हुन् सुशिला गौतम । उनले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी छन् । हिन्दु नारिहरुको महान् चाड हरितालीका तिजको अवसरमा “जवानिले ढुनुमुनु बनायो” बोलको गीत केहि समय अगाडि मात्रै युट्युबमा सार्वजनिक गरेकी छिन् । चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका सुशिला गौतमको आवाजमा रहेको यस गीतमा शब्द / संगीत पशुपति शर्माकै रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका छन् । रिना थापा मगर, निक शर्मा, पशुपति शर्मा र सुशिला गौतमको निकै नै राम्रो अभिनय रहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "चर्चित लोकदोहोरी गायक पशुपति शर्मा संग गायिका सुशिला गौतमको बस्यो माया प्रेम -यही तीजमा भित्याउने गायक पशुपतिको भनाई"

Post a Comment