सार्वजनिक भयो एमाले अध्यक्ष ओलीले अभिनय गरेको लोकप्रिय भिडियो, जो हेर्दा सिंगो मुलुक्क जुरुक्कै उठदैछ !

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौ । दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई सहयोग पुर्याउने उद्धेश्यका साथ एउटा लोकप्रिय गीत सार्वजनिक भएको छ । एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो यसबेला सामाजिक सञ्जालमा समेत भाइरल भैरहेको छ । यो भिडियोले एमालेको पक्षमा देखिएको पछिल्लो परिवेशलाई एकपटक फेरि ह्वात्तै तताइदिने स्पष्ट रुपमा देख्न सकिन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "सार्वजनिक भयो एमाले अध्यक्ष ओलीले अभिनय गरेको लोकप्रिय भिडियो, जो हेर्दा सिंगो मुलुक्क जुरुक्कै उठदैछ ! "

Post a Comment