भिडियो सहित हेर्नुहोस !
Advertisement
१. लसुनको गन्धले शरिरको रक्तसंचार सुधार्छ । यसले राती मस्त निन्द्रा पार्न मद्दत गर्दछ।
२. लसुनको गन्धबाट कोलेस्ट्रेलको मात्रा नियन्त्रणमा हुनुका साथै यसले मुटु रोगको समस्याबाट छुटकारा पाउन सकिन्छ ।
३. लसुनको गन्धले शरिरको ब्याक्टेरिया नष्ट हुन्छ। यसले छालाको संक्रमण, डण्डीफो, एलर्जीको समस्या हट्छ।
४. लसुनमा पाइने वोलेटाइल ओयलको गन्त्र शरिरमा गर्मी पैदा गर्दछ। यसले रुघा खोकीको समस्यालाई टाढा राख्छ।
५. लसुनको गन्धले मिर्गीको समस्या नियन्त्रणमा रहन्छ।
अन्य फाईदा :
. दैनिक बिहान लसुनको दुई पोटी खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ।
. दैनिक बिहान खाली पेटमा लसुनको तीन पोटी खाँदा पाचन क्रिया बलियो हुन्छ।
. लसुनमा जीरा, सौफ र साधा नुन मिसाएर बिहान बेलुकी खाली पेट खाँदा तौल घट्छ।
. लसुनको ५ वा ७ पोटीलाई तेलमा पकाउनुहोस् । यसलाई चिसो गरेर टाउको मालिस गर्दा कपाल झर्न कम हुन्छ।
“Let food be thy medicine, and medicine be thy food.”
Those are famous words from the ancient Greek physician Hippocrates, often called the father of Western medicine.
He actually used to prescribe garlic to treat a variety of medical conditions.
Well… modern science has recently confirmed many of these beneficial health effects.
Here are 11 health benefits of garlic that are supported by human research studies.
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "11 Proven Health Benefits of Garlic"
Post a Comment