रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता–कार्यकर्ता पक्राउ, झडपमा चारजना घाइते -

भिडियो सहित हेर्नुहोस !
Advertisement


भैरहवा, २१ चैत । प्रहरीले रुपन्देहीमा नयाँ शक्ति नेपाल पार्टीका नेता–कार्यकर्तासहित ३७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देही घेराऊ गर्नेक्रममा सोमबार कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीसँगको झडपमा नयाँ शक्ति नेपालका रुपन्देही संयोजक गोविन्द केसीसहित चारजना घाइते भएका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "रुपन्देहीमा नयाँ शक्तिका ३७ नेता–कार्यकर्ता पक्राउ, झडपमा चारजना घाइते - "

Post a Comment