भिडियो सहित हेर्नुहोस !
एजेन्सी- कपिलसँग झगडा गरेर निस्किएका सुनिलले अब कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेकसँग सँगै काम गर्ने भएका छन् । खबर अनुसार सुनिल चाँडै नै आफ्नो कार्यक्रम ल्याउँदैछन् जसमा उनीसँग कपिलका प्रतिद्वन्द्वी भनिने कृष्णा अभिषेकरहने बताइएको छ ।
यति मात्र होइन उक्त कार्यक्रममा कृष्णासँगै अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्रा पनि साथ हुने बताइएको छ । कपिलले आफ्ना प्रशंसकसँग आफू सुनिलसँग नरिसाएको र उनले चाहेको बेला कार्यक्रममा फिर्ता हुनका लागि सधैं ढोका खुल्ला रहने बताएपनि सुनिलले कपिललाई झड्का दिदै अर्को नयाँ कार्यक्रम ल्याउन लागेका हुन् ।
-
भिडियो सहित हेर्नुहोस !
0 Response to "बिमानमा झगडा परेपछि टाढीएका कपिललाई फेरी लाग्यो झड्का, कपिलका प्रतिद्धन्दीसँगै हात मिलाउँदै सुनील"
Post a Comment