भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । जाडोको मौसममा बिहानबेलुकीको खानामा हरियो केराउ खानु निकै स्वास्थ्यबर्द्ध्क मानिन्छ । जाडोयाममा हरियो केराउ बजारमा सहजै पाउन सकिन्छ । हरियो केराउबाट तरकारीको बिभिन्न परिकार बनाएर खान सकिन्छ । हरियो केराउमा कम क्यालोरी र धेरै पोषक तत्व पाइन्छ ।
यसका अनेकाै फाइदा छन् । मानिसको तौल घटाउन हरियो केराउ निकै उपयोगी हुनसक्छ । १ कप हरियो केराउमा ११८ क्यालोरी हुन्छ, यसमा नियासिन तत्व हुनाले कोलेस्ट्रोललाइ कम गर्छ । ह्दयघात समस्या हुने मानिसलाइ हरियो केराउ सेवन निकै उपयोगी हुन्छ ।
हरियो केराउको सुप बनाएर पिउनाले रक्तचाप कम गर्न सकिन्छ । कब्जियतको समस्या भएकाले पनि हरियो केराउ खानु फाइदा हुन्छ । यसमा हुने प्रसस्त फाइवरले पाचन प्रणालीमा फाइदा पुर्याउँछ । स्वस्थ्य रहन खाने होइन त हरियो केराउ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "पत्याउनु हुन्छ, हरियो केराउले यस्तो फाइदा गर्छ(भिडियो सहित)"
Post a Comment