भिडियो सहित हेर्नुहोस !
Advertisement
सात महिनाअघि काभ्रेको सानो वाङथलीमा बोक्सीको आरोपमा मारिएकी लक्ष्मी परियारको अन्त्येष्टिमा उनका भावविह्वल छोराहरूको दृश्य देखेपछि जितु नेपालले यस्तो प्रतिबद्धता जनाएका हुन् । लक्ष्मीको सोमबार पशुपति आर्यघाटमा हत्या भएको सात महिनापछि अन्त्येष्टि गरिएको थियो ।
‘२२औं शताब्दीमा पनि यस्तो अन्धविश्वास र दुर्घटना हुनु अत्यन्तै दुःखद कुरा हो । यो घटनालाई सरकार र सम्बन्धित निकायले गम्भीर रूपमा नलिने हो र यी बच्चाहरूको आँसुको बेवास्ता गर्ने हो भने अवश्य पनि यिनको आँसु सबैलाई लाग्ने छ,’ जितुले लेखेका छन् । उनले सामाजिक अभियन्ताहरूको यसमा त्यति ध्यान नपुगेको हो कि भनेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "लक्ष्मी परियारका छोराको रुवावासी देखेर जितु नेपालको यस्तो घोषणा"
Post a Comment