भिडियो सहित हेर्नुहोस !
Advertisement
सिन्धुली, ५ असार । हरिहरपुरगढी गाउँपालिका–४ मा आज ना २ त ७४२२ नं को ट्र्याक्टरले थिच्दा स्थानीयवासी २६ वर्षीया साइली थिङको मृत्यु भएको छ ।
स्थानीय बसनबाट धुलौरातर्फ जाँदै गरेको उक्त ट्र्याक्टरबाट उनको घटनास्थामै मृत्यु भएको र घटनापछि चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "ट्र्याक्टरले थिच्दा साइलीको मृत्यु - See more at:"
Post a Comment