भिडियो सहित हेर्नुहोस !
Advertisement
जसले आफ्ना चार जना प्रेमीकाको डिमाण्ड पुरा गर्नका लागि मोटसाइकल चोरी गर्दै आएका थिए। प्रहरीले उनको साथबाट आधा दर्जन मोटरसाइकल र मोबाइल फोन बरामत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पक्राउ परेका आरोपी योगेशले आफ्ना चार प्रेमीकाको माग पुरा गर्नका लागि मोटरसाइकल चोरी गर्दै आएको प्रहरीले पुष्ठी गरेको हो।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "चार प्रेमीकाका एक्लो प्रेमी, सबैको डिमाण्ड पुरा गर्न चोरी धन्दा "
Post a Comment