मध्यरातमा ११ वर्षीय बहिनी दुई दाजुभाइबाट बलात्कृत

भिडियो सहित हेर्नुहोस !
Advertisement
Related imageएजेन्सी । दिल्लीको रोहिणी भन्ने स्थानमा एक दर्दनाक समाचार बाहिरीएको छ। मध्य राति आफ्नै बहिनी नाता पर्ने ११ वर्षीय बालिकालाई दाजुभाइ मिलेर बलात्कार गरेका छन्।

यो घटना जुन ७ को हो। प्रहरीले उक्त घटनाका आरोपीलाई १७ जुनमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

स्कूलको गर्मी बिदामा छुट्टी पाएर एक विवाह समारोहमा भाग लिन आफन्तको घर रोहिणी पुगेकी थिइन्। त्यसै मौकामा २३ र २० वर्षका दाजुभाइले बालिकाको मध्यराति बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका २० वर्षका दाजुभाइले बालिकाको मध्यराति बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "मध्यरातमा ११ वर्षीय बहिनी दुई दाजुभाइबाट बलात्कृत"

Post a Comment