योग गुरुलाई कंगना रनावतले दिइन २ करोडको गुरु दक्षिणा

भिडियो सहित हेर्नुहोस !
Advertisement
bannerएजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले २ करोडको गुरु दक्षिणा गरेकी छिन्। 

उनले आफ्ना योग गुरु सूर्य नारायण सिंह बहरहाललाई गुरु दक्षिणाका रुपमा २ करोडको फ्याट उपहार प्रदान गरेकी हुन्। उक्त फ्याटको बीचमा एक शानदार बालकोनी छ जहाँ योग गुरुले योग अभ्यास गराउने बताइएको छ। 

हरेक उताव चडापमा नारायण सिंहले कंगनालाई साथ दिएका थिए। उनको सहयोगबाट कंगना प्रसन्न भएर दुई करोडको गुरु दक्षिणा प्रदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "योग गुरुलाई कंगना रनावतले दिइन २ करोडको गुरु दक्षिणा "

Post a Comment