एक हजार लाइक्स वा यसलाई तल झार्दिउँ ?

भिडियो सहित हेर्नुहोस !
Advertisement
bannerअल्जेरिया। अल्जेरियामा एउटा अनौठो दृष्य देखिएको छ। जहाँ अदालतले एक बाबुले आफ्ना सानो छोरालाई झ्यलमा झुण्ड्याएको अभियोगमा दुई वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ।

एक बच्चाका बाबुले आफ्ना सानो छोरालाई बहुतले भवनको एक झ्यालबाट बच्चालाई झुण्ड्याएर फोटो खिचेका थिए। र त्यो तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गरे। उनले सो तस्बिरको तल क्याप्सनमा लेखेका थिए, ‘एक हजार लाइक्स वा म यसलाई तल झार्दिउँ।’

उनको फेसबुकमा आफ्नो छोराको सो फोटो देखेपछि केही समाजिक संजाल फेसबुक प्रयोगकर्ताले बाल उत्पीडनको आरोप ल गाएका थिए। फेसबुकमा चर्को विरोधभएपछि केहीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई आइतबार प्रकाउ गर गरेको थियो।

अब अरेबिया वेबसाइटका अनुसार अल्जेरियाको राजधानी अल्जियर्सको एक १५ तले भवनमा एक व्यक्तिले आफ्नो बच्चासँग फोटो खिचेर फेसबुकमा राखेका थिए। तपाइँहरुसँग हाम्रो अनुरोध छ, कृपया यो फोटोको नक्कल गरेर तपाइँपनि त्यस्तै गल्ती नगर्नुहोस्।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "एक हजार लाइक्स वा यसलाई तल झार्दिउँ ?"

Post a Comment