भिडियो सहित हेर्नुहोस !
काठमाण्डाै । फेशबुकमा सामानय भनाभन भएकाे बिषयलार्इ लिएर बुधबार ललितपुर महानगरपालिका १५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । काभ्रे, बनेपा बस्ने कोपिला गिरी र बानेश्वर बस्ने सलिना राईबिच बुधबार ग्याङ फाइट भएकाे सातदाेबाटाे स्थित प्रहरी कार्यालयका डिएसपी रामेश्वर यादवले बताए ।पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गिरीकाे अवस्था गम्भिर रहेकाे र उनकाे सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको डिएसपी यादवले बताए ।
पुरानाे बिवाद र फेशबुकमा सामान्य भनाभनकाे बिषयलाृइ लिएर युवतीहरूिबच ग्याङफाइट भएकाे र घटनामा संलग्न ४ जनालाृइ प्रहरीले नियन्त्रणमा लिएकाे डिएसपी यादवले बताए ।
भिडियो सहित हेर्नुहोस !
0 Response to "काठमाण्डाै सातदाेबाटाेमा युवतीहरूकाे ग्याङ फाइट : छुरा प्रहारबाट एक घाइते"
Post a Comment