साउदी राजाका छोरा युवराजाधिराज घोषित थप पढ्नुहोस !!

भिडियो सहित हेर्नुहोस !
Advertisement


रियाद, ७ असार । साउदी राजा सालमनले आफ्ना छोरा मोहमद बिन सालमनलाई साउदी अरेबियाको युवराजाधिराज घोषणा गर्नुभएको छ ।

उहाँले यसअघि उहाँका भतिज मोहमद बिन नायफलाई युवराजाधिराज नियुक्त गर्नुभएको थियो । राजा सालमनले उहाँलाई बर्खास्त गरी आफ्ना छोरा मोहमद बिनलाई युवराजाधिराज बनाएको बताइएको छ ।

साउदी प्रेस एजेन्सीले बुधबार साउदी अरेबियाली राजदरबारबाट प्रकाशन गरेको सूचनालाई उद्धृतगर्दै दिएको समाचारमा सो विषय उल्लेख गरिएको छ ।

युवराजाधिराजका साथै उहाँलाई साउदी अरेबियाको रक्षामन्त्रीमा पनि नियुक्त गरिएको सो सूचनामा जनाइएको छ ।
(Visited 1 times,)
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "साउदी राजाका छोरा युवराजाधिराज घोषित थप पढ्नुहोस !!"

Post a Comment