भिडियो सहित हेर्नुहोस !
Advertisement
आज हुने खेलहरुमा रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् ।
पहिलो खेलमा जित हात पारेको रुस आज लगातार दोस्रो जितको खोजीमा छ । आयोजक रुसले उद्घाटन खेलमा न्युजिल्याण्डलाई २-० ले हराएको थियो ।
उता पहिलो खेलमा मेक्सिकोसँग २-२ गोलको बराबरी खेलेको पोर्चुगल आज पहिलो जीतको खोजीमा छ ।
आज हुने दोस्रो खेलमा मेक्सिको र न्युजिल्याण्ड भिड्नेछन् । दुबै टोली जारी प्रतियोगितामा पहिलो जीतको खोजीमा रहेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "आज रुस र पोर्चुगल तथा मेक्सिको र न्युजिल्याण्डबीच रोचक भिडन्त"
Post a Comment