भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, असार ६ – अपराध महाशाखाको प्रहरी बनेर ठगी गर्दै हिँड्ने एक जना पक्राउ परेका छन् । काठमाडौंको बानेश्वरमा नक्कली प्रहरी बनेर अनुसन्धानको बहानामा रकम लुटेर भाग्दै गर्दा कोटेश्वर बस्दै आएका विश्वास पौडेल पक्राउ परेका छन् ।
उनले आफू अपराध महाशाखाको प्रहरी भएको भन्दै चितवनका सुभाष थापालाई शरीर खानतलासी गर्ने भनेर साथमा रहेको नगद लुटेर भागेका थिए ।पक्राउ पछि उनी मथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "जाँच गर्ने भन्दै लुटपाट गर्दै हिडेका नक्कली प्रहरी यसरी परे सक्कली प्रहरीको फन्दामा"
Post a Comment