भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । साउथ इन्डियन फिल्मका हिरोइनहरूको अभिनयको जति धेरै तारिफ हुने गरेको छ, उनीहरूको पढाइ पनि उत्तिकै अब्बल रहेको पाइन्छ । अभिनय मात्र नभई पढाइमा पनि उत्तिकै तगडा रहेका साउथ इन्डियन हिरोइन मध्येकी एक हुन् श्रृति हसन ।
श्रृतिले बलिउडका ‘लक’, ‘दिल तो बच्च है जी’, ‘डी डे’, ‘वेलकम ब्याक’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । विशेषगरी दक्षिण भारतीय फिल्मका जमेकी ३१ वर्षीया श्रृतिले साइकोलोजीमा बिए पास गरेकी छिन् । उनले मुम्बईस्थित सेन्ट एन्ड्रयुस कलेजमा पढेकी हुन् । उनको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज झन्झन् बढ्न थालेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "३१ वर्ष लागीन् सुन्दरी नायिका श्रृति हसन, यस्तो छ उनको नखुलेको रहस्य, "
Post a Comment